काठमाडाैँ । क्यानडाकी युवा फरवार्ड ओलिभिया स्मिथ महिलाको फुटबल इतिहासमै सबैभन्दा महँगो खेलाडी बनेकी छिन्। २० वर्षीया खेलाडीले इंग्लिस क्लब आर्सनलमा लिभरपुलबाट १ मिलियन पाउन्डमा चार वर्षका लागि अनुबन्ध गरेकी...