सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

मार्चे लेकमा याक र चौँरीको रगत पिउने मेला सुरु

मुस्ताङ । यहाँको थासाङ गाउँपालिका स्थित थाक सातसय क्षेत्रको सामूहिक चरनक्षेत्र मार्चे लेकमा याक र चौँरीको आलो रगत खाने मेला सुरु भएको छ । मार्चे याक नाक कृषक समुहले बिहीबारदेखि...