सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

म्बुओमो ६५ मिलियन पाउण्डमा म्यानचेस्टर युनाइटेडमा अनुबन्धित हुने

काठमाडौँ । प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डका क्यामरुन अन्तर्राष्ट्रिय विङ्गर ब्रायन म्बुओमोलाई ६५ मिलियन पाउण्डमा अनुबन्ध गर्ने भएको छ । २५ वर्षीय म्बुओमोले अब मेडिकल परीक्षण पूरा गरेपछि क्लबको प्रि–सिजन...