बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

माइक्रोसफ्टल‍े चिनियाँ प्राविधिक सहयोग नलिने

वासिङटन डीसी । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्टले एउटा महत्त्वपूर्ण नीति परिवर्तनको घोषणा गरेको छ । अमेरिकी रक्षा ग्राहकहरूले अब आफ्नो क्लाउड सेवाहरूको लागि चीनमा आधारित इन्जिनियरिङ टोलीहरूबाट प्राविधिक सहयोग लिने...