बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

थप ३ टेस्ट च्याम्पियनसिपको फाइनल इंग्ल्याण्डले आयोजना गर्ने

काठमाडौँ । इंग्ल्याण्डले सन् २०२७, २०२९ र २०३१ मा हुने आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेलको आयोजना गर्ने भएको छ । यसअघि सन् २०२१ देखि भएका तीनवटै फाइनल सफलतापूर्वक आयोजना...