काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक जनार्दन शर्माले डेढ दुई महिनाभित्र पार्टीको राष्ट्रिय सम्मेलन गर्ने बताएका छन् । प्रलोपाले काठमाडौँमा आइतबार गरेको भेलालाई सम्बोधन गर्दै शर्माले आगामी निर्वाचनको अवस्था हेरेर राष्ट्रिय...