शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपालमा मार्क्सवाद प्रवेश गराउने व्यक्ति नै पुष्पलाल हुन् : उपाध्यक्ष भुसाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष वेदुराम भुसालले पुष्पलाल श्रेष्ठ नेपालको कम्युनिस्ट आन्दोलनको जनक भएको बताएका छन् ।बुधवार कीर्तिपुरमा आयोजित ४७ औँ पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुष्पलाल...