पोखरा । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पार्टीबाट कारबाहीमा परेका नेता कृष्णबहादुर केसीलाई ८४ मा देखाइदिन्छु भन्ने भ्रमपूर्ण अभिव्यक्ति नदिन चेतावनी दिएका छन् । एक लामो खुला पत्र लेख्दै...