सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

संरक्षणको पर्खाइमा ऐतिहासिक 'ठूलढुङ्गा'

लमजुङ । यहाँको मध्यनेपाल नगरपालिका–७ करापुटारस्थित इशानेश्वर महादेव मन्दिरदेखि ५०० मिटर नजिक मादी नदी किनारमा एउटा ठूलो ढुङ्गा छ । जुन पौराणिक कथा बोकेको ऐतिहासिक ढुङ्गा हो ।   यो ढुङ्गा...