सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

गरुडा नगरपालिकाद्वारा ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण

रौतहट । कृषिमा आधारित जनताको जीवनस्तर उकास्न र आधुनिक कृषि प्रणालीमार्फत उत्पादन वृद्धिको लक्ष्यसहित गरुडा नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा भैँसी तथा विद्युत् मोटर, पम्पसेटलगायतका विभिन्न कृषि उपकरणहरू वितरण गरेको...