बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

रुसद्वारा एकसाथ २० वटा उपग्रहहरू अन्तरिक्षमा प्रक्षेपण

काठमाडौँ । रुसले शुक्रवार २० वटा उपग्रहहरू सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । जसमा एउटा इरानी दूरसञ्चार उपग्रह पनि समावेश छ ।  रुसी राज्य अन्तरिक्ष निगम रोस्कोसमोसले सोयुज–२.१ बी वाहक रकेटले...