सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फेलिक्स अब साउदी क्लब अल–नसार जाने

काठमाडौँ । पोर्चुगलका स्टार खेलाडी जाआओ फेलिक्स साउदी प्रो–लिगको क्लब अल–नसार जाने भएका छन् ।  पोर्चुगाली फुटबलमा आफ्नो बेग्लै पहिचान बनाएका जाआओ फेलिक्सलाई आल नसारले भित्र्याउने भएको हो ।  फेलिक्सलाई ४४ मिलियन...