बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

सचिव कृष्णहरि पुष्करमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थित जगेडामा कार्यरत सचिव कृष्णहरी पुष्करको सम्पत्ति छानबिन थालिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनको सम्पत्तिबारे छानबिन थालेको विभागका एक अधिकृतले रातोपाटीलाई बताए...