आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

आइफोन १२ः एप्पलद्वारा आइफोनका चार नयाँ मोडल सार्वजनिक, यस्ता छन् विशेषता; मूल्य यति

अमेरिकी टेक कम्पनी एप्पलले आइफोन १२ सिरिज सार्वजनिक गरेको छ जसअनुसार उसले चार नयाँ मोडल बजारमा उतारेको छ ।  मंगलबार एक डिजिटल इभेन्टमार्फत् यसको घोषणा गरिएको हो । ...