बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बुमराहले पाँचौँ टेस्ट नखेल्ने

ओभल । भारतीय तीव्र गतिका बलर जस्प्रित बुमराहले बिहीबारदेखि ओभलमा सुरु हुने एन्डरसन-तेन्दुलकर ट्रफीको पाँचौँ र अन्तिम टेस्ट नखेल्ने भएका छन्।  बुमराहलाई बीसीसीआईको मेडिकल टोलीले उनको ढाडको सुरक्षा र दीर्घकालीन भविष्यलाई...