शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एसईईको नतिजामा चित्त नबुझेमा विद्यार्थीले पुनर्योग गर्न र उत्तरपुस्तिका हेर्नसमेत पाउने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डले प्रकाशित नतिजामा चित्त नबुझ्ने परीक्षार्थीका लागि पुनर्योग र उत्तरपुस्तिका हेर्न पाउने व्यवस्था...