रियाद । क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडका आफ्ना पूर्वसमकक्षी मेसन ग्रीनवुडलाई साउदी अरेबियाको अल-नासर क्लबमा आफूसँगै ल्याउन चाहेको खबर छ। सन् २०२४ मा ओल्ड ट्राफोर्ड छाडेर स्थायी रूपमा मार्सेमा गएपछि ग्रीनवुडले विश्वभरबाट...