हेटौँडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले पदभार ग्रहणपछि अनलाइन एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमएस) मार्फत ३ वटा निर्णयहरू गरेका छन् । उनले जीआईओएमएसमार्फत बागमती प्रदेशमा विद्युतीय स्वास्थ्य आपतकालीन...