काठमाडौँ । लाउडा विमान भाडासम्बन्धी भ्रष्टाचार मुद्दा पूर्ण इजलासमा पेसी तोकिएको छ । सो मुद्दा सर्वोच्च अदालतका न्यायाधीशहरू टेकप्रसाद ढुङ्गाना, बालकृष्ण ढकाल, मेघराज पोखरेलको पूर्ण इजलासमा पेसी चढेको छ ।...