तेहरान । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका निकट सहयोगीसँग जोडिएको एक विलासी सुपरयोटले जारी अमेरिकी नाकाबन्दीका बाबजुद स्ट्रेट अफ होर्मुज पार गरेको छ । करिब ५० करोड डलर मूल्यको बहुतल्ले ‘नर्ड’...