सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेस बागमती संसदीय दलको मुख्य सचेतकमा बादे नियुक्त

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको मुख्य सचेतकमा कञ्चनचन्द्र बादे नियुक्त भएका छन् । मुख्यमन्त्री एवम् संसदीय दलको नेता इन्द्रबहादुर बानियाँले उनलाई मुख्य सचेतकमा नियुक्त गरेका हुन् ।...