मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

प्रेसिडेन्सियल इन्नोभिस्टा २०२५ : फुटबल खेल्ने रोबर्टदेखि साइबर सेक्युरिटीसम्मका ५० परियोजना

काठमाडौँ । टेक तथा बिजनेस कार्निभल ‘प्रेसिडेन्सियल इन्नोभिस्टा २०२५’ काठमाडौँमा सुरु भएको छ । अमेरिकी वेस्टक्लिफ युनिभर्सिटीसँगको सम्बन्धनमा काठमाडौँमा सञ्चालित प्रेसिडेन्सियल ग्र्याजुएट स्कुलमा विद्यार्थीका उत्कृष्ट परियोजना प्रदर्शन गर्ने उद्देश्यले आयोजित प्रदर्शनी ...