शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

सरकारी कामकाजको भाषा बन्यो ‘लिम्बू भाषा’

इलाम । इलामको माङसेबुङ गाउँपालिकाले ‘लिम्बू भाषा’ लाई मङ्गलबारदेखि सरकारी कामकाजी भाषाका रूपमा लागू गरेको छ । वि.स. २०८३ वैशाख ११ गतेको ६६औँ कार्यपालिका बैठकले ‘लिम्बू भाषा’ लाई सरकारी कामकाजी भाषामा...