काठमाडौँ । पार्टीले विधान मस्यौदामाथि मागेको सुझाव अनुसार नेकपा एमाले बागमती प्रदेश कमिटीले मातहतका निकायसँग धमाधम सुझाव सङ्कलन गरिरहेको छ । त्यसैक्रममा प्रदेश कमिटीले बुधवार प्रदेशभित्रका पालिका इन्चार्जसँग सुझाव मागेको...