सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय स्ट्रोक सम्मेलन हुँदै

काठमाडौँ । नेपालमा पहिलो पटक हिमालयन इन्टरनेशनल स्ट्रोक समिट आयोजना हुने भएको छ । नेपाल पक्षघात संघले नेपाल स्ट्रोक प्रोजेक्टसँगको सहकार्यमा साउन ३१ गतेबाट सम्मेलनको आयोजना गर्न लागेको हो । भदौ...