काठमाडौँ । चाइना फाउन्डेसन फर रूरल डेभलपमेन्ट (सीएफआरडी) को १०औँ वार्षिकोत्सवका अवसरमा चीन र नेपालका तीन गाउँबीच ‘जीवन्त गाउँ परियोजना’ मा सम्झौता भएको छ । सीएफआरडीले आज यहाँ आयोजना गरेको कार्यक्रममा...