शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अफताब आलमसहितको मुद्दामा आजदेखि सुनुवाइ हुने

काठमाडौँ । लामो अन्योलपछि रौतहट जिल्ला अदालतले आजबाट नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमविरुद्धको मुद्दामा पेसी तोकेको छ । माघ २८ गते आइतबारबाट निरन्तर सुनुवाइ हुने गरी रौतहट...