आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

एनआरएनए अनुसन्धान तथा विकास समितिको अध्यक्षमा खत्री नियुक्त

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले जर्मनी निवासी दिपेश खत्रीलाई अनुसन्धान तथा विकास समितिको अध्यक्ष नियुक्त गरेको छ । एनआरएनएको हालैको बैठकले खत्रीलाई ज्ञान, सीप तथा नवप्रवर्तन...