काठमाडौँ । जनमत पार्टीकी सांसद विनिताकुमारी सिंहले विधेयक पास गरेर प्रतिनिधिसभासम्म पुर्याउनु पर्ने बताएकी छन् । शिक्षक सिंहदरबारस्थित समिति सचिवालयमा जारी प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा विवादित विषय...