शिक्षा विधेयक पारित गरेर संसदमा लैजानु पर्छ : सिंह
बिहीबार, ०५ भदौ २०८२, १० : ३९
सारांश
- जनमत पार्टीकी सांसद विनिताकुमारी सिंहले विधेयक पास गरेर प्रतिनिधिसभासम्म पुर्याउनुपर्ने बताइन्।
- उनले शिक्षकलाई पाँच वर्षसम्म सरुवा नहुने प्रावधान मिलाउनुपर्ने बताइन्।
- शिक्षकहरूले पाँच वर्षसम्म सरुवा नहुने व्यवस्थामा आपत्ति जनाएकाले मिलाउनुपर्ने उनको भनाइ छ।
काठमाडौँ । जनमत पार्टीकी सांसद विनिताकुमारी सिंहले विधेयक पास गरेर प्रतिनिधिसभासम्म पुर्याउनु पर्ने बताएकी छन् ।
शिक्षक सिंहदरबारस्थित समिति सचिवालयमा जारी प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा विवादित विषय मिलाएर प्रतिनिधिसभासम्म पुर्याउनु पर्ने बताएकी हुन् ।
उनले शिक्षकलाई पाँच वर्षसम्म सरुवा नहुने प्रावधान मिलाउन पर्ने बताइन् । शिक्षकहरूले टेलिफोन गरेर पाँच वर्षसम्म सरुवा नहुने व्यवस्थामा आपत्ति जनाउने गरेकाले मिलाउन पर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण