बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन शिनावात्रा रिहा

बैंकक । दशकौँदेखि थाइल्यान्डको राजनीतिमा विवाद र ध्रुवीकरणको केन्द्र रहेका पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्रा बैंककको जेलबाट रिहा भएका छन् । भ्रष्टाचार मुद्दामा एक वर्षको जेल सजाय भोगिरहेका ७६ वर्षीय थाक्सिनले...