बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागले प्रतिवेदनका लागि पुन: पत्राचार गर्ने

काठमाडौँ । नेपाली कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागका प्रमुख तथा केन्द्रीय सदस्य अब्दुल सत्तारको अध्यक्षतामा आइतबार बसेको विभागीय बैठकले विभिन्न पाँच बुँदे निर्णय गरेको छ। बैठकले शुभेच्छुक संस्थाहरुबाट माग गरिएका संगठनसम्बन्धी...