बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

स्क्रेबल टोली मलेसिया जाने

काठमाडौँ ।  विश्व युथ स्क्रेबल च्याम्पियनसिपमा सहभागी हुन १४ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली शुक्रबार मलेसियाको क्वालालम्पुर प्रस्थान गर्ने भएको छ । खेलाडीमा अर्नव पाण्डे, प्रसिद्ध तिमल्सिना, निराजन पौडेल, प्रियन दाहाल, नित्यन्त...