बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अन्तिम ओभरमा मदुशङ्काको ह्याट्रिक, श्रीलङ्काको नाटकीय जित

काठमाडौँ । श्रीलङ्काका तीव्र गतिका बलर दिलशान मदुशङ्काले अन्तिम ओभरमा ह्याट्रिक लिएपछि हरारेमा भएको पहिलो एकदिवसीय क्रिकेटमा श्रीलङ्काले जिम्बाब्वेलाई ७ रनले हराएको छ। २ सय ९९ रनको लक्ष्य पछ्याउँदै गरेको जिम्बाब्वेलाई...