बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पथलैया ट्राफिकका एसपी राजकुमार सिलवाल छानबिनमा

काठमाडौँ । मधेस प्रदेश स्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बारा, पथलैयाका एसपीमाथि छानबिन भइरहेको छ । आचरण विपरीतको काम गरेको आशंकामा मधेस प्रदेश प्रहरी कार्यालयले समिति बनाएर एसपी...