शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

के हो शांघाई सहयोग संगठन, सदस्यता लिन नेपाल किन गर्दैछ जोडबल ?

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला चीन भ्रमणमा छन् । शांघाई सहयोग संगठनको सम्मेलनमा सहभागी हुन संवाद साझेदार राष्ट्रको प्रमुखको हैसियतले उनी त्यहाँ गएका हुन् ।  यो क्रममा ओलीले चिनियाँ राष्ट्रपति...