काठमाडौँ । बायर लेभरकुसेनले आफ्ना मुख्य प्रशिक्षक इरिक टेन ह्यागलाई बर्खास्त गरेको छ । लामो समयदेखि उनलाई बर्खास्त गर्ने क्लबको योजना भए पनि क्लबले सोमबार आधिकारिक रूपमा यसबारे जानकारी गराएको...