लेभरकुसेनले गर्यो टेन ह्यागलाई बर्खास्त
सोमबार, १६ भदौ २०८२, १७ : ०२
काठमाडौँ । बायर लेभरकुसेनले आफ्ना मुख्य प्रशिक्षक इरिक टेन ह्यागलाई बर्खास्त गरेको छ ।
लामो समयदेखि उनलाई बर्खास्त गर्ने क्लबको योजना भए पनि क्लबले सोमबार आधिकारिक रूपमा यसबारे जानकारी गराएको हो ।
ह्यागको प्रशिक्षकतवमा पछिल्लो समयम लेभरकुसेनले राम्रो प्रदर्शन गरेको थिएन । लेभरकुसेनले बुन्डेसलिगा सिजनको दुई खेलमा एक जित र एक बराबरी खेलेको छ । टेन ह्याग सन् २०२४ मा प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडबाट लेभरकुसेनमा आएका थिए ।
युनाइटेडमा पनि दुई वर्ष रहेका उनले क्लबलाई राम्रो नतिजा दिलाउन सकेका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेतृत्व हस्तान्तरणमा ओली र प्रचण्डको अनिच्छा: पार्टीभित्र बढ्दो असन्तुष्टि
-
कर्णालीमा बेपत्ता गाडी र यात्रुको खोजीका लागि प्रहरीदेखि सेना परिचालन
-
नीति तथा कानुनी सुधारतर्फ बालेन सरकारले १०० दिनमा के गर्यो ?
-
दैलेख ग्यास भण्डार उपयोगबाट बिजुलीदेखि मलसम्म उत्पादन हुने
-
खानी र खनिज क्षेत्रमा सरकारको कडाइः १२५ अनुमतिपत्र रद्द, २७ सँग स्पष्टीकरण माग
-
त्रिविका ४०० प्राध्यापक कारबाहीमा, १३ करोड २६ लाख राजस्व फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण