सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

आशाको दियो बनेको नेपाल आँखा बैंक

काठमाडौँ । दुबईमा काम गर्दागर्दै अचानक दृष्टि गुमाएका स्याङ्जाका बेकबहादुर राना मगरले नेपाल आँखा बैंकको सहयोगले पुनः संसार देख्न पाएका छन्।  ‘नेपालमा राम्रो आँखा बैंक छ’ भन्ने सुनेर स्वदेश फर्किएका...