१६ वटा वामपन्थी घटकहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले सोमबार विराटनगरमा एकता सन्देशसभा गरेको छ । सभामा पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनालदेखि राष्ट्रवादी नेता भीम रावल...