शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

सर्लाहीबाट ‘जूबा’को छायाङ्कन सुरु

काठमाडौँ ।  फिल्म ‘जूबा’को छायाङ्कन सुरु भएको छ । अस्त्र फिल्मसको प्रस्तुति रहने फिल्मको छायाङ्कन सर्लाहीबाट सुरु गरिएको हो । फिल्मका निर्देशक प्रकाश कर्ण रहेका छन् । बुधबार शुभमुहूर्त गर्दै...