धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा जेनजी पुस्ताले गरेको आन्दोलन अनियन्त्रित र हिंसात्मक बन्दा अर्बौँ रुपैयाँ बराबरको भौतिक संरचना ध्वस्त भएको छ। प्रदर्शनकारीले सरकारी कार्यालय, राजनीतिक दलका कार्यालय, नेताका निवास तथा...