बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अलपत्र विदेशी नागरिकलाई उद्धारका लागि समन्वय गर्न आग्रह

काठमाडौँ । नेपाली सेनाले विद्यमान जटिल परिस्थितिका कारण अलपत्र परी उद्धारलगायत सहयोगको पर्खाइमा रहेका विदेशी नागरिकलाई नजिकको सुरक्षा निकायमा सम्पर्क गर्न आग्रह गरेको छ ।    सेनाले आज सूचनामार्फत अलपत्र परेको अवस्थामा...