शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

फर्कन थाले कञ्चनपुर कारागारबाट भागेका कैदीबन्दी

धनगढी । जेनजी प्रदर्शनको क्रममा मंगलबार साँझ कञ्चनपुर कारागारबाट भागेका कैदीबन्दीहरू सम्पर्कमा आउन थालेका छन् । बुधबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सूचना जारी गर्दै उनीहरूलाई फर्कन अनुरोध गरेको थियो । ...