काठमाडौँ । शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) ले वर्तमान राष्ट्रिय सङ्कटको संवैधानिक निकासका लागि राष्ट्रपतिलाई ध्यानाकर्षण गराएको छ। नेपाल चिकित्सक संघ, नेपाल शिक्षक महासंघ, नेपाल बार एसोसिएसन, नेपाल...