लन्डन । शनिबार लन्डनमा अति दक्षिणपन्थी कार्यकर्ता टमी रोबिन्सनले आयोजना गरेको र्यालीमा हिंसा भड्कियो । यस र्यालीमा करिब डेढ लाख मानिसहरू सहभागी भएका थिए । प्रहरीका अनुसार ‘युनाइट द किंगडम’ नाममा...