शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेसमा व्यापक सुधार र आमूल रूपान्तरणको खाँचो : शाही

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्र जंग शाहीले पार्टीमा व्यापक सुधार र आमूल रूपान्तरणको खाँचो औँल्याएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत अपिल गर्दै शाहीले जनताको भावना र युवाको आक्रोश आत्मसात्...