काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङको दहचोकस्थित घरमा पनि जेनजी आन्दोलनको क्रममा आगजनी भएको थियो । तोडफोड र आगजनीबाट पुनको घर, सवारी साधनलगायत अन्य सामानहरु...