फोटो फिचर
तस्बिरमा हेर्नुहोस् पूर्वउपराष्ट्रपति पासाङको घरमा पुगेको क्षति
बिहीबार, ०२ असोज २०८२, १० : ३७
सारांश
- माओवादी केन्द्रका नेता नन्दकिशोर पुन पासाङको घरमा आगजनी भएको थियो।
- आगजनीबाट पुनको घर र सवारी साधन लगायतका सामान पूर्ण रुपमा ध्वस्त भए।
- उनी उपराष्ट्रपति पदबाट हटेपछि पार्टीमा पुन: सक्रिय भएका थिए।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङको दहचोकस्थित घरमा पनि जेनजी आन्दोलनको क्रममा आगजनी भएको थियो ।
तोडफोड र आगजनीबाट पुनको घर, सवारी साधनलगायत अन्य सामानहरु पूर्ण रुपमा ध्वस्त भएका छन् ।
_MTrBuHOF1k.jpg)
उपराष्ट्रपतिको दुई कार्यकाल सकिए पश्चात उनी पार्टीमा पुनः सक्रिय भएका थियो । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_8OlDp9hN3z.jpg)
_SiudtdSaEx.jpg)
_WlIVG3F88M.jpg)
_q9tuEcjdIM.jpg)
_BeGhxAf6QO.jpg)
_dKfSLGeZjD.jpg)
_equzvMPNDL.jpg)
_XyqDjcFPJz.jpg)
_USIFHFwSlM.jpg)
_guiqaUWrQx.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण