आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

सेयरको विषयमा विवाद हुँदा स्थानीय आन्दोलित, गाउँपालिकामा तोडफोड

काठमाडौँ । माथिल्लो भोटेकोसी जलविद्युतले स्थानीयलाई वितरण गर्नुपर्ने भनिएको सेयरको विषयमा विवाद हुँदा स्थानीय आन्दाेलित भएका छन् ।  जलविद्युतको सेयर १० प्रतिशत स्थानीयलाई दिने भनिएपनि नदिएको भन्दै आन्दोलित स्थानीयहरूले भोटेकोसी गाउँपालिका...